Online Bible

- Reklamy -




रोमी 2:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तिनीहरू परमेश्‍वरको व्यवस्था तिनीहरूका हृदयमा लेखिएको देखाउँछन्। तिनीहरूका आफ्नै विवेकले पनि गवाही दिन्छ, र कहिले तिनीहरूको विचारले तिनीहरूलाई दोष्याउँछ, र कहिले तिनीहरूले गरेका कामको समर्थन गर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 व्‍यवस्‍थाले चाहेका कुराहरू आफ्‍ना हृदयमा लेखिएका तिनीहरू देखाउँछन्, र तिनीहरूको आफ्‍नै विवेकले पनि गवाही दिन्‍छ, र तिनीहरूका विचारहरूले कहिले तिनीहरूलाई दोष्‍याउँछन्, र कहिले समर्थन गर्छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तिनीहरूका हृदयमा व्यवस्थाले चाहेको कुरा लेखिएको छ भनी आफ्‍ना चालचलनले देखाउँछन्। त्‍यसो हुँदा तिनीहरूको विवेकले कुनै बेला आफूलाई दोष लगाउने र कुनै बेला आफ्‍नो लागि बहाना गर्ने गर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 किनकि तिनीहरूले सिद्ध गर्छन कि व्यवस्थाले भने अनुसारको कुरा उनीहरूको हृदयमा लेखिएको हुन्छ। र उनीहरूका विवेकले पनि उनीहरूलाई त्यसै भन्छ। अनि उनीहरूको कर्म अनुसारका विचारहरूले तिनलाई दोष्याउँछन वा समर्थन गर्छन्।

Viz kapitola kopírovat




रोमी 2:15

Následuj nás:

Reklamy


Reklamy