रोमी 16:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 अम्प्लीआतस, प्रभुमा मेरा प्रिय मित्रलाई अभिवादन भनिदेओ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 एम्प्लीआतस, प्रभुमा मेरो प्रियलाई, अभिवादन भनिदेओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 एम्प्लीआतसलाई मेरो अभिवादन छ। प्रभुमा विश्वास गर्नुभएकोले म उहाँलाई माया गर्छु। Viz kapitolaपवित्र बाइबल8 परमप्रभुको नाउँमा एमप्लिआतसलाई नमस्कार। Viz kapitola |