रोमी 16:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 एन्ड्रोनिकस र युनियस, मेरा आफन्तहरू र सङ्गी कैदीहरूलाई पनि अभिवादन भनिदेओ। प्रेरितहरूका बीचमा तिनीहरू प्रख्यात छन्, र मभन्दा पहिले तिनीहरूले ख्रीष्टमा विश्वास गरेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 एन्ड्रोनिकस र युनियस, मेरा आफन्तहरू र मेरा सङ्गी-कैदीहरूलाई, अभिवादन भनिदेओ। तिनीहरू प्रेरितहरूमध्ये प्रख्यात छन्, र मभन्दा अगाडि ख्रीष्टमा भएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 मसँगै कैद हुने यहूदी साथी र एन्ड्रोनिकस र युनियसलाई अभिवादन छ। उहाँहरूको नाउँ प्रेरितहरूका माझमा चलेको थियो अनि मैले विश्वास गर्नुभन्दा पहिले नै उहाँहरूले ख्रीष्टलाई विश्वास गर्नुभएको थियो। Viz kapitolaपवित्र बाइबल7 एन्ड्रोनिकस र युनिसलाई पनि नमस्कार। तिनीहरू मेरा आफन्त हुन् र मसँगै जेलमा थिए। तिनीहरू प्रेरितहरूद्वारा सम्मानित छन्। तिनीहरू मभन्दा अगाडी नै ख्रीष्टका विश्वासीहरू बनेका थिए। Viz kapitola |