रोमी 16:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 मरियमलाई पनि अभिवादन भनिदेओ, जसले तिमीहरूका निम्ति कडा परिश्रम गरिन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 मरियमलाई, जसले तिमीहरूका बीचमा घोर परिश्रम गरिन्, तिनलाई अभिवादन देओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिमीहरूका लागि मरिमेटेर काम गर्ने मरियमलाई अभिवादन छ। Viz kapitolaपवित्र बाइबल6 मरियमलाई पनि नमस्कार। उनले तिमीहरूका लागि कठिन काम गरेकी छन्। Viz kapitola |