रोमी 16:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनीहरूका घरमा भेला हुने मण्डलीलाई पनि अभिवादन छ। इपेनितस मेरो प्रिय मित्र, जो एशियामा प्रभु ख्रीष्टमा आउने पहिलो विश्वासी थिए, उनलाई पनि अभिवादन भनिदेओ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिनीहरूको घरमा भएको मण्डलीलाई अभिवादन देओ। मेरा प्रिय इपेनितसलाई, जो ख्रीष्टको निम्ति एशियाको पहिलो विश्वासी हुन्, अभिवादन देओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 उहाँहरूको घरमा भेला हुने मण्डलीलाई पनि मेरो अभिवादन छ। मेरा प्यारा मित्र एशियाका पहिला ख्रीष्टमा विश्वास गर्ने इपेनितसलाई अभिवादन छ। Viz kapitolaपवित्र बाइबल5 अनि उनीहरूका घरमा भेला हुने मण्डलीलाई पनि नमस्कार। मेरा प्रिय मित्र इपेनितसलाई नमस्कार। एशियामा ख्रीष्टलाई मान्ने उनी प्रथम मानिस हुन्। Viz kapitola |