Online Bible

- Reklamy -




रोमी 16:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिनीहरूले मेरो निम्ति आफ्नो ज्यान जोखिममा पारेका थिए। म मात्र होइन, तर सारा गैरयहूदी मण्डलीहरू पनि तिनीहरूप्रति कृतज्ञ छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तिनीहरूले मेरो निम्‍ति आफ्‍ना जीवन सङ्कष्‍टमा हाले। तिनीहरूलाई मैले मात्र होइन, तर अन्‍यजातिका मण्‍डलीहरू जम्‍मैले पनि धन्‍यवाद दिन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 मलाई बचाउन उहाँहरूले झण्‍डै मर्नुपनि परेको थियो। म उहाँहरूको ठूलो गुण सम्‍झन्‍छु, म मात्र होइनँ तर सबै अन्यजातिका मण्‍डलीहरूले पनि गुण मान्‍दछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 तिनीहरूले मेरो जीवन बचाउन आफ्ना जीवन पनि जोखिममा हालेका थिए। म तिनीहरूलाई धन्यवाद दिन्छु र गैर-यहूदीहरूका सबै मण्डलीहरू पनि कृतज्ञ छन्।

Viz kapitola kopírovat




रोमी 16:4

Následuj nás:

Reklamy


Reklamy