रोमी 16:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 ख्रीष्ट येशूमा मेरा सहकर्मी प्रिस्किला र अक्विलालाई अभिवादन छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 प्रिस्का र अकिलास, ख्रीष्ट येशूमा मेरा सहकर्मीहरूलाई अभिवादन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 येशू ख्रीष्टको काम गर्दा मसँगै काम गर्नुहुने प्रिस्का र अकिलासलाई मेरो अभिवादन छ। Viz kapitolaपवित्र बाइबल3 प्रिस्कीला र अक्वीलालाई नमस्कार भनिदेउ, जसले ख्रीष्ट येशूमा मसँगै काम गर्दथिए। Viz kapitola |