रोमी 16:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 उही अद्वितीय सर्वज्ञानी परमेश्वरलाई येशू ख्रीष्टद्वारा सदासर्वदा महिमा भइरहोस्! आमेन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 अद्वितीय सर्वज्ञानी परमेश्वरलाई येशू ख्रीष्टद्वारा सदासर्वदा महिमा होस्। आमेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 एकमात्र सर्वज्ञानी परमेश्वरलाई येशू ख्रीष्टद्वारा सदासर्वदा महिमा होइरहोस्। आमेन। Viz kapitolaपवित्र बाइबल27 येशू ख्रीष्ट मार्फत एक मात्र सर्वज्ञानी परमेश्वरको महिमा होस्। आमिन। Viz kapitola |