रोमी 16:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 अब उहाँलाई नै, जसले मैले प्रचार गरेको येशू ख्रीष्टको सुसमाचारअनुसार तिमीहरूलाई दृढ पार्न सक्नुहुन्छ, त्यस रहस्यको प्रकाशअनुसार जुन सनातनदेखि गुप्त थियो; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 अब उहाँलाई, जसले तिमीहरूलाई मेरो सुसमाचार र येशू ख्रीष्टका विषयको प्रचारअनुसार सुदृढ़ गराउन सक्नुहुन्छ, त्यस रहस्यको प्रकाशबमोजिम, जो युग-युगदेखि गुप्त रहेको थियो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 हामी सबैले परमेश्वरलाई आदर र मान गरौं। उहाँ तिमीहरूलाई विश्वासमा स्थिर बनाउन शक्तिशाली हुनुहुन्छ। मैले प्रचार गरेको सुसमाचार र येशू ख्रीष्टको बारे गरेको प्रचारले पनि यो बताउँछ। युग-युगदेखि गुप्तमा रहेको ख्रीष्टको सुसमाचार अब छर्लङ्ग भएको छ। Viz kapitolaपवित्र बाइबल25 परमेश्वरको महिमा होस्। परमेश्वरले मात्र तिमीहरूका विश्वासलाई बलियो पार्न सक्नु हुन्छ। उहाँले सुसमाचारको प्रयोग गर्नुसक्नु हुन्छ जुन म तिमीहरूको विश्वास दरिलो बनाउन प्रचार गर्दछु। त्यो सुसमाचार जुन म प्रचार गर्छु त्यो येशू ख्रीष्टको बारेमा छ। Viz kapitola |