Online Bible

- Reklamy -




रोमी 16:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 मेरा सहकर्मी तिमोथीले तिमीहरूलाई आफ्नो अभिवादन पठाएका छन्। अनि त्यसरी नै मेरा आफन्तहरू लुकियस, यासोन र सोसिपाटरले पनि अभिवादन पठाएका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तिमोथी मेरा सहकर्मी, र मेरा आफन्‍तहरू लुकियस, यासोन र सोसिपात्रोसले तिमीहरूलाई अभिवादन पठाएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 मसँग काम गर्ने तिमोथीले तिमीहरूलाई अभिवादन पठाएका छन्। त्‍यसै गरी मेरो यहूदी भाइहरू लुकियस, यासोन र सोसिपात्रोसको पनि तिमीहरूलाई अभिवादन छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 तिमोथी, मेरा सहकर्मीले तिमीहरूलाई नमस्कार चढाउँदछन्। लुसियस, यासोन, अनि सोसिपेटरले (जो मेरा आफन्तहरू हुन्) पनि तिमीहरूलाई नमस्कार पठाउँदछन्।

Viz kapitola kopírovat




रोमी 16:21

Následuj nás:

Reklamy


Reklamy