Online Bible

- Reklamy -




रोमी 16:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 दाजुभाइ-दिदीबहिनीहरू हो, म बिन्ती गर्छु, तिमीहरूका बीचमा फाटो ल्याउने र तिमीहरूले सिकेका कुराको विरुद्ध बाधा पुर्‍याउनेहरूसँग होसियार बस। तिनीहरूसँग टाढा बस।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 भाइ हो, म तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्दछु, कि तिमीहरूलाई सिकाइएको धर्म-सिद्धान्‍तको विरुद्धमा फूट र बाधा-विघ्‍‌न सृष्‍टि गर्नेहरूलाई नजर राख, र तिनीहरूबाट अलग्‍गै बस।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 दाजुभाइहरू हो, म तिमीहरूलाई बिन्‍ती गर्दछु, फाटो ल्‍याउने र मानिसको विश्‍वासलाई बिथोल्‍नेहरूदेखि होशियार होऊ। तिनीहरू तिमीहरूले पाएको शिक्षाको विरोध गर्छन्। त्‍यस्‍ता मानिसहरूको त संगत पनि नगर

Viz kapitola kopírovat

पवित्र बाइबल

17 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, परस्परमा फूट ल्याउनेहरूसँग होशियार बस। अरूहरूको विश्वासमा बाधा ल्याउनेहरूसँग पनि होशियार बस। तिमीहरूले पाएको शिक्षाको उल्टो तिनीहरूले सिकाउँछन्। ती मानिसहरूबाट अलग बस।

Viz kapitola kopírovat




रोमी 16:17

Následuj nás:

Reklamy


Reklamy