रोमी 16:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 ख्रीष्टिय प्रेमसाथ एक-अर्कालाई अभिवादन गर। ख्रीष्टका मण्डलीका सबैले तिमीहरूलाई अभिवादन पठाएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 एउटाले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर। ख्रीष्टमा सबै मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 ख्रीष्टमा सबै मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। एक-अर्कालाई प्रेमसँग अभिवादन सुनाइदेओ। Viz kapitolaपवित्र बाइबल16 जब तिमीहरू भेट हुन्छौ एक अर्कालाई, पवित्र चुम्बनद्वारा अभिवादन गर। ख्रीष्टका सम्पूर्ण मण्डलीहरू तिमीहरूलाई अभिवादन पठाउँछन्। Viz kapitola |