रोमी 16:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 प्रभुमा चुनिएका रूफसलाई र तिनकी आमा, जो मेरी पनि आमाझैँ हुन्, उनीहरूलाई पनि अभिवादन भनिदेओ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 प्रभुमा चुनिएका रूफस र तिनकी आमा, जो मेरी पनि आमा भएकी थिइन्, तिनीहरूलाई अभिवादन भनिदेओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 प्रभुले छान्नुभएको रूफसलाई अभिवादन। मेरी आमासमान रूफसकी आमालाई अभिवादन। Viz kapitolaपवित्र बाइबल13 रूफसलाई पनि नमस्कार। उनी प्रभुमा विशेष मानिस हुन्। उनकी आमालाई पनि नमस्कार। उनी मेरी पनि आमा हुन्। Viz kapitola |