Online Bible

- Reklamy -




रोमी 16:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 प्रभुमा कडा परिश्रम गर्ने त्रुफेना र त्रोफोसालाई पनि अभिवादन भनिदेओ। प्रभुमा ज्यादै परिश्रमी अर्की नारी मेरी प्रिय मित्र, परसीसलाई अभिवादन भनिदेओ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 प्रभुमा परिश्रम गर्ने त्रुफेना र त्रोफोसालाई अभिवादन भनिदेओ। प्रभुमा अत्‍यन्‍तै परिश्रम गर्ने प्रिय परसीसलाई अभिवादन भनिदेओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 प्रभुको धेरै काम गर्ने त्रुफेना बहिनी र त्रोफोसालाई अभिवादन। प्रभुको लागि धेरै काम गर्नुहुने प्‍यारी बहिनी परसीसलाई अभिवादन।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 त्रिफेना र त्रिफोसालाई पनि नमस्कार। ती नारीहरू प्रभुमा खुबै खटेका छन्। मेरा प्रिय मित्र परसीसलाई पनि नमस्कार। उनी पनि प्रभुमा खुब खटिन्।

Viz kapitola kopírovat




रोमी 16:12

Následuj nás:

Reklamy


Reklamy