Online Bible

- Reklamy -




रोमी 16:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 मेरा आफन्त, हेरोदियनलाई अभिवादन भनिदेओ। प्रभुमा भएका नर्किससका घरानाका सबैलाई अभिवादन भनिदेओ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 मेरा आफन्‍त हेरोदियनलाई अभिवादन भनिदेओ। प्रभुमा भएका नर्किससका घरानालाई अभिवादन भनिदेओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 मेरा यहूदी भाइ हेरोदियनलाई अभिवादन। प्रभुमा विश्‍वास गर्ने नर्किससको घरका सबैलाई अभिवादन।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 हेरोदियनलाई नमस्कार, उनी मेरा कुटुम्ब हुन्। नर्सिसस परिवारलाई पनि नमस्कार जो प्रभुमा छन्।

Viz kapitola kopírovat




रोमी 16:11

Následuj nás:

Reklamy


Reklamy