Online Bible

- Reklamy -




रोमी 16:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 ख्रीष्‍टमा दृढ र योग्य ठहरिएका अपेल्‍लेसलाई अभिवादन भनिदेओ। अरिस्तोबुलसको घरानाका सबैलाई अभिवादन भनिदेओ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 ख्रीष्‍टको योग्‍य ठहरिएका अपेल्‍लेसलाई अभिवादन भनिदेओ। अरिस्‍तोबुलसको घरकाहरूलाई अभिवादन भनिदेओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 ख्रीष्‍टमा भएको मुक्तिलाई प्रमाण गर्ने अपेल्‍लेसलाई अभिवादन छ। अरिस्‍तोबुलसका परिवारमा हुने सबैलाई अभिवादन।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 अपोल्लासलाई पनि नमस्कार। उनी ख्रीष्टका साँच्चो विश्वासीको रूपमा जाँचिएका थिए र प्रमाणित पनि भए। अरिस्तोबलस परिवारका सबै सदस्यहरूलाई नमस्कार।

Viz kapitola kopírovat




रोमी 16:10

Následuj nás:

Reklamy


Reklamy