रोमी 15:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 किनकि ख्रीष्ट आफैँले पनि आफूलाई प्रसन्न तुल्याउन जिउनुभएन, तर यसरी लेखिएको छ: “तिमीहरूलाई निन्दा गर्नेहरूको निन्दा ममाथि खनिएको छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 किनकि ख्रीष्टले पनि आफैलाई प्रसन्न पार्नुभएन। जसो लेखिएको छ, “तपाईंलाई निन्दा गर्नेहरूको निन्दा ममाथि पर्यो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 किनभने ख्रीष्टले पनि आफूलाई खुसी पार्ने काम गर्नुभएन। त्यस्तै धर्मशास्त्रमा पनि लेखिएको छ, “तपाईंलाई हप्काउनेहरूका हप्की ममाथि परेका छन्।” Viz kapitolaपवित्र बाइबल3 ख्रीष्टले पनि आफू स्वयंलाई खुशी राख्ने कोशिश गर्नु भएन। उहाँको विषयमा धर्मशास्त्रमा भनिएको छः “जसले तिमीलाई अपमान गरे ती अपमान ममाथि परे।” Viz kapitola |