Online Bible

- Reklamy -




रोमी 15:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 किनकि म्यासिडोनिया र अखैयाका विश्‍वासीहरूले यरूशलेममा भएका प्रभुका जनहरूमध्ये आर्थिक रूपमा कमजोरहरूका निम्ति भेटी दिएका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 किनकि यरूशलेममा हुने सन्‍तहरूमा जो गरीब छन्, तिनीहरूका निम्‍ति माकेडोनिया र अखैयाका मण्‍डलीहरूले केही भेटी दिएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 किनभने अखैया र माकेडोनियामा भएका मण्‍डलीहरूले यरूशलेमका गरीब पवित्र जनहरूलाई पैसा पठाउन चाहेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 यरूशलेममा परमेश्वरका कतिपय मानिसहरू गरीब छन्।

Viz kapitola kopírovat




रोमी 15:26

Následuj nás:

Reklamy


Reklamy