रोमी 15:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 तरै पनि मैले तिमीहरूलाई केही विषयमा साहसपूर्वक फेरि स्मरण गराउन लेखेको छु। किनभने प्रभुले मलाई अनुग्रह दिनुभएको छ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तर परमेश्वरले मलाई दिनुभएको अनुग्रहको कारणले तिमीहरूलाई फेरि सम्झना गराउन मैले बड़ो साहस गरी कतिपय विषयमा लेखेको छु, Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तैपनि यस पत्रमा तिमीहरूलाई कति कुराहरूको सम्झना गराउने साहस लिएर लेख्दै छु। कारण परमेश्वरले मलाई अनुग्रह दिनुभयो Viz kapitolaपवित्र बाइबल15 मैले तिमीहरूलाई सम्झाउनलाई केही कुराहरू खुलस्त गरी लेखेको छु। मैले यसो गरेको कारण परमेश्वरले मलाई यो विशेष उपहार दिनु भएको छ। Viz kapitola |