Online Bible

- Reklamy -




रोमी 14:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यदि हामी जिउँछौँ त प्रभुको निम्ति जिउँछौँ; यदि मर्छौँ त प्रभुको निम्ति मर्छौँ। यसकारण हामी चाहे जिऔँ वा मरौँ, हामी प्रभुकै हौँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 यदि हामी बाँच्‍छौं भने प्रभुकै निम्‍ति बाँच्‍छौं, र मर्छौं भने प्रभुकै निम्‍ति मर्छौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 हामी बाँचे पनि प्रभुकै लागि बाँच्‍तछौं र मरे पनि प्रभुकै लागि मर्दछौं। त्‍यसो हुँदा हामी मरे पनि बाँचे पनि प्रभुकै हौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 यदि हामी बाँच्छौ भने प्रभुको लागि बाँचिरहेकाछौं। अनि यदि हामी मर्छौं भने, हामी प्रभुको लागि मर्दछौं। यसैले हामी मरौं कि हामी बाँचौ हामी प्रभुकै हौं।

Viz kapitola kopírovat




रोमी 14:8

Následuj nás:

Reklamy


Reklamy