रोमी 14:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 कुनै व्यक्तिले कुनै दिनलाई अर्को दिनलाई भन्दा बढ्ता पवित्र ठान्छ भने अर्को व्यक्तिले चाहिँ प्रत्येक दिनलाई बराबर ठान्न सक्छ। प्रत्येक व्यक्ति यसबारे आफ्नो मनमा आफैँ पूरा निश्चिन्त हुनुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 कुनै मानिसले एउटा दिनलाई अर्को दिनभन्दा बढ़ी महत्त्वको मान्छ, अर्को मानिसले सबै दिनलाई समान ठान्छ। हरेक मानिस आफ्नै मनमा पूर्ण रूपले निश्चित हुनुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 कसैले कुनै दिनलाई अरू दिनभन्दा मुख्य र ठूलो ठान्छ तर कसैले सबै दिन एकै हो भन्छ। हरेक मानिसले आफ्नो-आफ्नो मनमा आफूले विश्वास गरेको कुरा पक्का गर्नुपर्छ। Viz kapitolaपवित्र बाइबल5 कुनै मानिसले एउटा दिनलाई अर्को दिनभन्दा महत्वपूर्ण ठान्न सक्छ। अनि अर्को मानिसले सबै दिन एकै ठान्न सक्छ। हरेक मानिस आफ्नो विश्वासमा निश्चित हुनुपर्छ। Viz kapitola |