रोमी 14:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 सबै चीज खाने व्यक्तिले नखानेलाई तुच्छ नठानोस्, र सबै नखाने व्यक्तिले पनि सबै खानेलाई दोष नलाओस्। किनकि तिनीहरूलाई परमेश्वरले ग्रहण गर्नुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 खानेले नखाने मानिसलाई तुच्छ नठानोस्, र नखानेले खानेलाई दोष नलगाओस्। किनभने परमेश्वरले त्यसलाई ग्रहण गर्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 सबै थोक खानेले सागपात मात्र खानेलाई होच्याउनुहुँदैन। त्यस्तै नखानेले खानेलाई दोष नलगाओस् किनभने त्यस कमजोर विश्वासीलाई पनि परमेश्वरले नै स्वागत गर्नुभएको छ। Viz kapitolaपवित्र बाइबल3 अनि जे पनि खान सक्छु भन्ने मानिसले त्यो साग-सब्जी मात्र खाने मानिस भन्दा उत्तम छु भनेर आफूलाई ठान्नु हुँदैन। अनि साग-सब्जी मात्र खाने मानिसले पनि सबै खाने मानिस गल्ती हो भनेर सोच्नु हुँदैन। परमेश्वरले ती दुवैलाई ग्रहण गर्नुहुन्छ। Viz kapitola |