Online Bible

- Reklamy -




रोमी 14:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 यसकारण यसबारे तिमीहरू जे विश्‍वास गर्छौ, त्यो कुरा तिमी र परमेश्‍वरको बीचमा राख। त्यो मानिस धन्य हो, जसले आफूले स्वीकार गरेको कुराले आफूमाथि दोष ल्याउँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 तिमीमा भएको विश्‍वास परमेश्‍वर र तिम्रो बीचमा राख। धन्‍यको हो त्‍यो मानिस, जसले आफूले उचित ठहराएका कुराको कारणले आफैलाई दोषी ठहराउनुपर्दैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 त्‍यसो हुँदा यस बारेमा विश्‍वास तिमी र परमेश्‍वरको बीचमा राख। आफैंले ठीक ठहराएको कुरोलाई खराब नठानी गर्ने मानिस धन्‍य हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 यी चिजहरूमा तिम्रो विश्वास परमेश्वर र आफूमाझ राख्नु पर्छ। अपराध बोध नगरी आफूले उचित ठहरयाएको काम गर्ने मानिस धन्य हो। उसलाई परमेश्वरबाट आशिष, प्रदान गरिन्छ।

Viz kapitola kopírovat




रोमी 14:22

Následuj nás:

Reklamy


Reklamy