रोमी 14:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 परमेश्वरको कामलाई भोजनको कारणले नाश नगर। सबै भोजन शुद्ध छन्, तर त्यो अर्को व्यक्तिलाई ठक्करको कारण बन्छ भने उसले यो खानु गलत हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 खानेकुराको खातिर परमेश्वरको कामलाई नष्ट नगर। वास्तवमा सबै कुरा शुद्ध छन्, तर आफूले खाएको कुराले अरूलाई बाधा पार्नु अनुचित हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 खानेकुराको कारणले परमेश्वरले गर्नुभएको कामलाई नाश नगर। सबै खानेकुरा खानुहुन्छ तर कसैलाई पाप गर्न लगाउने गरी केही खानुचाहिँ खराब हो। Viz kapitolaपवित्र बाइबल20 भोजनले परमेश्वरको कार्य नष्ट गर्न नदेऊ। हरेक खाद्य खान लायकको हुन्छ। तर अर्कोलाई पापमा पार्ने खाना खानु अनुचित हो। Viz kapitola |