रोमी 14:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 कसैले हरेक थोक खान हुन्छ भनी विश्वास गर्छन्, तर कमजोरहरूले सागसब्जी मात्र खान्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 कसैले सबै थोक खान हुन्छ भनी विश्वास गर्छ, तर विश्वासमा कमजोर हुनेले चाहिँ सागसब्जी मात्र खान्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 कसैको विश्वासअनुसार सबै थोक खान हुन्छ तर कमजोर विश्वासीले सागपात मात्रै खान्छ। Viz kapitolaपवित्र बाइबल2 आफूलाई जे मन पर्छ त्यो खान सक्छु भन्ने विश्वासहरू एउटा मानिसको हुन सक्छ। तर कमजोर विश्वास हुने अर्को मानिसले सोच्न सक्छ कि ऊ खाली साग-सब्जी मात्र खान सक्छ। Viz kapitola |