रोमी 14:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 यसकारण तिमीलाई जे असल लाग्छ, त्यसलाई खराबीको रूपमा बोल्न नदेऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 यसैकारण तिमीलाई जे असल लाग्छ त्यसलाई अरूले खराब भन्न नदेओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तिमीले गरेको असल कुरालाई अरूले खराब भन्न नपाऊन् Viz kapitolaपवित्र बाइबल16 आफूलाई असल लागेको कुनै कुराको निन्दा हुन नदेऊ। Viz kapitola |