रोमी 14:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 म जान्दछु, र प्रभु येशूमा निश्चित छु, कि कुनै पनि भोजन आफैँमा अशुद्ध हुँदैन। तर कसैले त्यो अशुद्ध देख्छ भने त्यसको निम्ति त्यो अशुद्ध हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 म जान्दछु, र प्रभु येशूमा मलाई निश्चय छ, कि कुनै कुरा पनि आफैमा अशुद्ध हुँदैन, तर जसले त्यो अशुद्ध ठान्छ, त्यसको निम्ति त्यो अशुद्धै हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 प्रभु येशूमा विश्वास गरेकोले यो कुरो म पक्का जान्दछु, कुनै पनि खानेकुरा आफैं अशुद्ध हुँदैन। तर कसैले केही कुरा अशुद्ध मान्छ भने त्यो उसको लागि अशुद्धै हुन्छ। Viz kapitolaपवित्र बाइबल14 म प्रभु येशूमा हुँ। म जान्दछु कुनै खाद्य आफैंमा फोहोर छैन। तर यदि कसैले फोहोर भनेर विश्वास गर्छ भने त्यो उसैको लागि फोहोर छ। Viz kapitola |