Online Bible

- Reklamy -




रोमी 14:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 यसकारण हामी एक-अर्काको न्याय गर्न छोडौँ। बरु आफ्नो मनमा दाजुभाइ वा दिदीबहिनीको बाटोमा बाधा हुने वा ठेस लाग्ने कुनै चीज नराख्ने सोच गरौँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 यसैकारण हामी एउटाले अर्कालाई अब उसो इन्‍साफ नगरौं। बरु आफ्‍नो भाइको बाटोमा ठेस लाग्‍ने कुरो अथवा बाधा पार्ने कुरो कहिल्‍यै नराख्‍ने अठोट गरौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 यसकारण हामी एक-अर्कालाई दोष नलगाऔं। हामी भाइहरूलाई कुनै ठेस लाग्‍ने वा पापमा पार्ने कुरा गर्नेछैनौं भनी अठोट गरौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 यसैले एक अर्कालाई जाँच्ने काम बन्द गरौं। त्यसको सट्टामा तिमीले दाज्यू-भाइका वा दिदी-बहिनीका बाटोमा वाधा नहाल्ने वा केही त्यस्तो नगर्ने निश्चय गर जसले गर्दा ती पाप गर्न तिर लाग्लान्।

Viz kapitola kopírovat




रोमी 14:13

Následuj nás:

Reklamy


Reklamy