रोमी 14:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 धर्मशास्त्रमा यसरी लेखिएको छ: “ ‘म जीवित भएझैँ,’ प्रभु भन्नुहुन्छ, ‘मेरो सामु हरेक घुँडा टेकिनेछ; हरेक जिब्रोले परमेश्वरलाई स्वीकार गर्नेछ।’ ” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 किनकि लेखिएको छ, “प्रभु भन्नुहुन्छ, ‘जस्तो म जीवित छु, प्रत्येक घुँड़ा मेरो सामने टेकिनेछ, र हरेक जिब्रोले परमेश्वरको प्रशंसा गर्नेछ’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 धर्मशास्त्रमा लेखिएको छ, “प्रभु परमेश्वर भन्नुहुन्छ, ‘म जीवित भएझैँ साँच्चै भन्दछु, सबै मानिसहरू मेरो अघि झुक्नेछन्, सबैले मलाई परमेश्वर भनी मान्नेछन्’। Viz kapitolaपवित्र बाइबल11 हो, धर्मशास्त्रमा लेखिएको छः “‘जसरी म जिबित छु,’ परमप्रभु भन्नु हुन्छ, ‘प्रत्येक मानिस मेरो सामु झुक्नेछ; अनि प्रत्तेकले मलाईनै परमप्रभु हुन् भन्नेछन्।’” Viz kapitola |