रोमी 14:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 विश्वासमा कमजोर भएका अरू विश्वासीहरूलाई स्वीकार गर, तर उनीहरूका विचारमा विवाद र झगडा नगर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 विश्वासमा कमजोर हुने मानिसलाई ग्रहण गर, तर उसको मतसम्बन्धी कुरामा वाद-विवाद गर्नलाई होइन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 कमजोर विश्वास हुनेहरूलाई माया गरेर आफ्नो सङ्गतिमा स्वागत गर, तर उसको विचारलाई दोष लगाएर झगडा गर्ने कामचाहिँ नगर। Viz kapitolaपवित्र बाइबल1 कमजोर विश्वास भएका आफ्नो समूहका सदस्यहरूलाई अप्नाउन अस्वीकार नगर। अनि तिनीहरूको विचारमाथि तिनीहरूसित तर्क नगर। Viz kapitola |