रोमी 13:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 यही कारणले पनि तिमीहरू कर तिर्ने गर्छौ। किनकि अधिकारीहरू परमेश्वरका सेवकहरू हुन्, जसले शासनको निम्ति आफ्नो पूरा समय दिन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 यसैकारणले पनि तिमी कर तिर्दछौ। किनकि प्रशासकहरू यसै कामको निम्ति निरन्तर लागिरहेका परमेश्वरका सेवक हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिमीहरूले कर तिर्नुपरेको कारण पनि यही हो किनभने सरकारले आफ्नो कर्तव्य पूरा गरेको बेला परमेश्वरको लागि काम गरिरहेको हुन्छ। Viz kapitolaपवित्र बाइबल6 अनि यसैकारण तिमीहरूले कर पनि तिर्नु पर्दछ। शासकहरू परमेश्वरको सेवा गरिरहेछन् अनि त्यसैको लागि तिनीहरूले आफ्नो समय दिन्छन्। Viz kapitola |