रोमी 13:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसकारण अधिकारीहरूका अधीनमा बस्नु आवश्यक छ। सजाय पाउने डरको कारणले मात्र होइन, तर विवेकको कारणले पनि तिनीहरूका अधीनमा रहनुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 यसकारण परमेश्वरको दण्डबाट बच्नलाई मात्र होइन, तर विवेकको निम्ति पनि तिमी तिनका अधीनमा रहनुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 दण्ड नपाऊँ भनेर मात्र होइन तर आफ्नो विवेकले यसो गर्नु ठीकै हो भनेर पनि तिमीहरूले सरकारलाई मान्नैपर्छ। Viz kapitolaपवित्र बाइबल5 तिमीले शासकको आज्ञा मान्नै पर्छ, तिमीले मान्नै पर्छ किन कि मानेनौ भने तिमीले दण्ड पाउन सक्छौ। तिमीले मान्नु पर्छ किनभने तिमी जान्दछौ कि असल काम गरिनु पर्छ। Viz kapitola |