रोमी 13:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 प्रत्येक व्यक्ति राज्यका अधिकारीहरूप्रति आज्ञाकारी होओ। किनकि परमेश्वरले नियुक्त गर्नुभएको अधिकारीबाहेक अरू कुनै अधिकारी हुँदैन। वर्तमान अधिकारीहरू सबै परमेश्वरबाटै नियुक्त भएका हुन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हरेक व्यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्। परमेश्वरबाट आएको अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन्, ती परमेश्वरबाटै नियुक्त भएका हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 सबैले आफ्नो सरकारलाई मान्नुपर्दछ किनभने परमेश्वरको इच्छाबिना कुनै सरकार टिक्न सक्दैन। सबै सरकारलाई परमेश्वरले नै खटाउनुभएको हो। Viz kapitolaपवित्र बाइबल1 तिमीहरू सबैले शासकहरूको आज्ञा मान्नु पर्छ। किनभने शासकहरूलाई अधिकार दिने परमेश्वरनै हुनुहुन्छ। अनि अहिले शासन गर्नेहरू परमेश्वरबाट नियुक्त गरिएका हुन्। Viz kapitola |