रोमी 12:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 प्रेम निष्कपट हुनुपर्छ। दुष्टतालाई घृणा गर; जे असल छ, त्यसमा लागिरहो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 प्रेम निष्कपट होस्। जुन कुरा खराब छ, त्यसलाई घृणा गर। जुन कुरा असल छ, त्यसमा लागिरहो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तिमीहरूको प्रेम देखावटी होइन तर साँचो होस्। खराब कुरा त्यागेर असल कुरामा लागिरहो। Viz kapitolaपवित्र बाइबल9 तिमीहरूको प्रेम शूद्ध हुनुपर्छ। ती कुराहरूलाई घृणा गर जुन कुरामा दुष्ट्याइँ छ। असल कुराहरू मात्र गर। Viz kapitola |