रोमी 12:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यसरी नै हामी अनेक भएर पनि ख्रीष्टमा एउटै शरीर हौँ तथा सबै एक-अर्काका अङ्ग हौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 त्यसरी नै हामी जो धेरै छौं, हामी पनि ख्रीष्टमा एउटै शरीर हौं, र प्रत्येक एक-अर्काका अङ्ग हौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 त्यसै गरी हामी धेरै भए पनि ख्रीष्टमा एउटै शरीर हौं र हामी सबै एक-अर्काका अङ्ग हौं। Viz kapitolaपवित्र बाइबल5 उसै गरी, हामी धेरै मानिसहरू छौं, तर ख्रीष्टमा हामी एक शरीर हौं। अनि प्रत्येक अंग अरू भागहरूका हुन्। Viz kapitola |