रोमी 12:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 कहिल्यै अल्छे नहोओ; तर कडा मेहनत गर, र आत्मामा जोशिलो भएर प्रभुको सेवा गरिरहो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 जोशमा पछि नहट। पवित्र आत्मामा प्रज्वलित होओ, प्रभुको सेवा गर्दैरहो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 गरिहाल्नुपर्ने काममा अल्छी नगर। आत्मामा जोशिलो भएर दिलोज्यानले प्रभुको काम गर। Viz kapitolaपवित्र बाइबल11 परमप्रभुको काममा अल्छी नहोऊ। आत्मिक रूपले इर्ष्यालु भएर उहाँको सेवा गर। Viz kapitola |