Online Bible

- Reklamy -




रोमी 12:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 एक-अर्कालाई विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूका रूपमा प्रेम गर; आफूलाई भन्दा अरूलाई बढी आदर गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 भातृ-प्रेमसँग एकअर्कालाई प्रेम गर। आफूलाई भन्‍दा बढ़ी अरूलाई आदर गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 भातृप्रेमले एकले अर्कोलाई पनि प्रेम गर। अरूलाई आदर गर्न नचुक।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 एका-अर्कामा दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई जस्तो प्रेम गर। तिमी आफूलाई जस्तो चाहन्छौ आफ्ना दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई त्यो भन्दा अझ बढता सम्मान देऊ।

Viz kapitola kopírovat




रोमी 12:10

Následuj nás:

Reklamy


Reklamy