रोमी 11:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण34 “प्रभुको मनलाई कसले जानेको छ र? अथवा उहाँको सल्लाहकार को भएको छ र?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 “किनभने प्रभुको मनलाई कसले जानेको छ? अथवा उहाँको सल्लाहकार को भएको छ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 परमेश्वरको मन कसले बुझ्ने? अथवा उहाँलाई सल्लाह दिने को छ र? Viz kapitolaपवित्र बाइबल34 जस्तो धर्मशास्त्रमा लेखिएको छः “परमप्रभुको मन कसले जान्दछ? उहाँलाई सल्लाह कसले दिनसक्छ?” Viz kapitola |