रोमी 11:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 आहा! परमेश्वरको बुद्धि र ज्ञानको कति अपार धनसम्पत्ति! उहाँका न्यायहरू कति अथाह, र उहाँका पथहरू कति अगम छन्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 आहा! परमेश्वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो! उहाँका इन्साफहरू कति अगम र उहाँका मार्ग बुझ्न नसकिने! Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 अहो परमेश्वरको धन कति प्रशस्त! उहाँको ज्ञान, बुद्धि कति गहिरो छ! उहाँले निधो गरेका कुराको कसले बयान गर्न सक्छ? उहाँले हिंडेको बाटो कसले पत्ता लगाउन सक्छ? Viz kapitolaपवित्र बाइबल33 हो, परमेश्वरको एश्वर्यको सीमा छैन! उहाँको ज्ञान र बुद्धिको कुनै अन्त छैन! कसैले पनि परमेश्वरले गर्नुभएको निर्णयको व्याख्या गर्न सक्तैन। कसैले पनि परमेश्वरको बाटोहरू बुझ्दैन। Viz kapitola |