रोमी 11:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 किनकि परमेश्वरले हरेकलाई अनाज्ञाकारितामा बन्दी बनाउनुभएको छ, ताकि उहाँद्वारा तिनीहरू सबैलाई कृपा मिलोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 किनभने परमेश्वरको कृपा सबै मानिसहरूमाथि होस् भनेर उहाँले सबैलाई अनाज्ञाकारितामा नै सुम्पनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 सबै मानिसहरूलाई दया देखाउन परमेश्वरले सबैलाई तिनीहरूकै अट्टेरीपनमा बन्द गरिदिनुभयो। Viz kapitolaपवित्र बाइबल32 सबै मानिसहरू अवज्ञाको कारागारमा यसकारण थुनिएका छन् कि परमेश्वरको कृपा सबैमा पुग्न सकोस्। Viz kapitola |