रोमी 11:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 यसरी नै उनीहरू पनि अनाज्ञाकारी भएका छन्, ताकि तिमीहरूले पाएका परमेश्वरको कृपाको कारण उनीहरूले पनि कृपा पाउन सकून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 तिमीहरूलाई कृपा देखाइएकोले गर्दा तिनीहरूले पनि कृपा प्राप्त गरून् भनी तिनीहरू अहिले अनाज्ञाकारी भएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 आज अट्टेरी गरेर बस्नेहरूले पनि एक दिन दया पाऊन् भनी परमेश्वरले तिमीहरूलाई दया देखाउनुभयो। Viz kapitolaपवित्र बाइबल31 अनि अहिले तिनीहरूले परमेश्वरको आज्ञा पालन गर्न अस्वीकार गर्छन् किनभने परमेश्वरले तिनीहरू प्रति कृपा दर्शाउनुभयो। तिनीहरूले पनि परमेश्वरबाट कृपा प्राप्त गरून् भनि त्यसो भएको थियो। Viz kapitola |