Online Bible

- Reklamy -




रोमी 11:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 सुसमाचारको दृष्‍टिमा तिनीहरू तिम्रा लागि परमेश्‍वरका दुश्मन हुन्; तर परमेश्‍वरको चुनावको दृष्‍टिबाट तिनीहरू आफ्ना पुर्खाको कारण अति प्रिय छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 सुसमाचारको हिसाबले त तिनीहरू तिमीहरूका खातिर परमेश्‍वरका शत्रुहरू हुन्, तर चुनाउको हिसाबले चाहिँ पूर्वजहरूका खातिर तिनीहरू प्रियहरू हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 सुसमाचारमा विश्‍वास नगरेकोले नै कोही इस्राएलीहरू परमेश्‍वरका शत्रु भएका हुन्। त्‍यसले गर्दा तिमीहरूलाई चाहिँ फाइदा भएको हो अनि परमेश्‍वर आफैंले छान्‍नुभएको हुनाले र पुर्खाहरूको कारणले गर्दा परमेश्‍वरले तिनीहरूलाई प्रेम गर्नुहुन्‍छ

Viz kapitola kopírovat

पवित्र बाइबल

28 यहूदीहरू सुसमाचार ग्रहण गर्न अस्वीकार गर्छन्, यसकारण तिनीहरू परमेश्वरका शत्रुहरू हुन्। यो तिमी गैर-यहूदीहरूलाई सहायता गर्नको लागि भएको हो। तर तिनीहरू चुनिएका मानिसहरू हुनाको कारण परमेश्वरले अझ पनि प्रेम गर्नुहुन्छ। किनभने तिनीहरूका पिताहरूलाई वचन दिनुभएको थियो।

Viz kapitola kopírovat




रोमी 11:28

Následuj nás:

Reklamy


Reklamy