Online Bible

- Reklamy -




रोमी 11:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 यसरी सबै इस्राएलको उद्धार हुनेछ, जसरी लेखिएको छ: “उद्धारकर्ता सियोनबाट आउनुहुनेछ; उहाँले याकोबबाट अभक्ति दूर गर्नुहुनेछ,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 यसरी सारा इस्राएलको उद्धार हुनेछ, जस्‍तो लेखिएको छ: “उद्धारक सियोनबाट आउनुहुनेछ, उहाँले याकूबबाट अधर्म हटाउनुहुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 त्‍यसपछि सम्पूर्ण इस्राएली जाति बचाइनेछन्। धर्मशास्‍त्रमा लेखिएको छ, “सियोनदेखि मुक्तिदाता आउनुहुनेछ, याकूबको वंशलाई नराम्रो कामबाट फर्काउनुहुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

26 अनि त्यसै गरी सारा इस्राएलीहरूलाई बचाइनेछ। यो धर्मशास्त्रमा लेखिएको छः “उद्धारक सियोनबाट आउनु हुनेछ; उहाँले याकूबका परिवारबाट दुष्ट्याइँ हटाउनुहुनेछ।

Viz kapitola kopírovat




रोमी 11:26

Následuj nás:

Reklamy


Reklamy