रोमी 11:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 किनकि यदि परमेश्वरले स्वभाविक हाँगाहरूलाई त छोड्नुभएन भने उहाँले तिमीहरूलाई पनि छोड्नुहुनेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 किनभने यदि परमेश्वरले स्वाभाविक हाँगाहरूलाई बाँकी राख्नुभएन भनेता तिमीलाई पनि बाँकी राख्नुहुनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 परमेश्वरले साँचो हाँगाहरूलाई त बाँकी राख्नुभएन भने तिमीहरूलाई पनि छोड्नुहुनेछैन नै। Viz kapitolaपवित्र बाइबल21 परमेश्वरले प्राकृतिक हाँगाहरूलाई नजोगाए जस्तै यदि तिमीहरूले विश्वास गरिरहेनौ भने उहाँले तिमीहरूलाई जोगाउनु हुने छैन। Viz kapitola |