रोमी 11:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 किनकि यदि तिनीहरूको अस्वीकृतिचाहिँ संसारको निम्ति परमेश्वरसँग मिलापको कारण बन्छ भने के तिनीहरूको स्वीकृति मृत्युबाट पुनर्जीवित हुनुबाहेक अरू के हुन सक्ला र? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 किनकि यदि तिनीहरूको बहिष्कार हुँदा संसारको निम्ति मिलाप भयो भने, के तिनीहरूको पुन:ग्रहण मृत्युबाट जीवन पाएको समान होइन र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 किनभने तिनीहरू त्यागिंदा त दुनियाँ परमेश्वरको मित्र बनियो भने तिनीहरूलाई आफ्नै बनाउँदा झन् के हुन्छ? तिनीहरूले मरेर पनि जीवन नै पाउनेछन्। Viz kapitolaपवित्र बाइबल15 परमेश्वर यहूदीहरूसँग रिसाउनु भनेको उहाँ संसारका अन्य मानिसहरूको मित्र बन्नुभयो भनेको हो। त्यसैले कल्पना गर, परमेश्वरले यहूदीहरूलाई पुनः स्वीकार गर्नु भयो भने के होला? त्यसले मृत्युपछि जीवन ल्याउँनेछ। Viz kapitola |