रोमी 11:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 तर यदि तिनीहरूका अपराध संसारको निम्ति सम्पत्ति र तिनीहरूका पतन गैरयहूदीहरूको निम्ति सम्पत्ति ठहरिन्छ भने तिनीहरूका पुनर्स्थापनाले झन् कति धेरै वैभव ल्याउला! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 अब यदि तिनीहरूको अपराध संसारको निम्ति सम्पत्ति र तिनीहरूको असफलताचाहिँ अन्यजातिहरूका निम्ति सम्पत्ति हुने हो भनेता तिनीहरूको पूर्ण समावेश झन् कति अर्थपूर्ण होला! Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 इस्राएलीहरूले अविश्वास गर्दा त अन्यजाति लगायत पूरै संसार मुक्तिको धनी भयो भने तिनीहरू सबैले विश्वास गरे भने झन् कस्तो होला? Viz kapitolaपवित्र बाइबल12 यहूदीहरूको ठोक्करले संसारलाई ठूलो आशिष ल्याएको छ, अनि तिनीहरूले जे गुमाए त्यसले गैर-यहूदीहरूलाई ठूलो आशिष ल्याएको छ। यसकारण कल्पना गर परमेश्वरले तिनीहरूलाई जस्तो हुनु चाहनुहुन्छ तो त्यस्तै भइदिए संसारले कति महान् आशिष पाउने थियो! Viz kapitola |