रोमी 11:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 म फेरि प्रश्न गर्छु: के उनीहरूले उठ्न नसक्ने गरी ठक्कर खाएका हुन् त? कदापि होइन! तर इस्राएलमा पनि मुक्तिका लागि डाह पलाओस् भनेर तिनीहरूका अपराधका कारण गैरयहूदीहरूमा मुक्ति आएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 यसकारण म सोध्दछु, “के लोट्नलाई तिनीहरूले ठक्कर खाएका हुन्?” कदापि होइन! तर इस्राएलको अपराधद्वारा अन्यजातिहरूमा मुक्ति आएको छ, ताकि इस्राएल पनि मुक्तिको निम्ति डाही बनोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 यसैकारण म भन्छु, तिनीहरू नाश हुने गरी ठेस खाएर लडेकै हुन् त? अहँ होइन। उनीहरू यसरी अविश्वासले लड्दा अन्यजातिका मानिसहरूले उनीहरूले पाउनुपर्ने मुक्ति पाए र इस्राएलीहरूले यो देखेर इख गरून् भन्ने परमेश्वरको इच्छा थियो। Viz kapitolaपवित्र बाइबल11 त्यसैले म सोध्छु जब यहूदीहरूले ठोक्कर खाए, त्यस ठोक्करले के ती ध्वंश भए? भएनन्। तिनीहरूको गल्तीले गैर-यहूदीहरूलाई मुक्ति प्रदान गर्यो र यहूदीहरूलाई इर्ष्यालु बनायो। Viz kapitola |