रोमी 10:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 तर इस्राएलको बारेमा परमेश्वर भन्नुहुन्छ, “दिनभरि मैले मेरो हात अनाज्ञाकारी र हठी मानिसहरूतर्फ बढाएको छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तर इस्राएलको विषयमा तिनी भन्छन्, “दिनभरि नै अटेरी र विरोधी मानिसहरूप्रति मैले मेरो हात पसारेको छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 इस्राएलका बारेमा उहाँले भन्नुभयो, “मेरा कुरा नमान्ने र मेरै विरोधमा उठ्ने मानिसहरूलाई डाक्न मैले दिनभरि आफ्नो हात पसारें,।” Viz kapitolaपवित्र बाइबल21 परमेश्वरले यी कुराहरू यशैयाद्वारा गैर-यहूदीहरूलाई भन्नुभयो। तर यहूदीहरूका बारेमा परमेश्वर भन्नुहुन्छ, “सारा दिन मैले ती मानिसहरूलाई पर्खें, तर तिनीहरूले मेरो आज्ञा मानेनन् अनि मलाई पछ्याएनन् पनि।” Viz kapitola |