Online Bible

- Reklamy -




रोमी 10:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 किनकि म तिनीहरूका बारेमा गवाही दिन सक्छु। तिनीहरू परमेश्‍वरप्रति जोशिला छन्, तर तिनीहरूको जोश सत्यताको ज्ञानमा आधारित छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 म यो गवाही दिन्‍छु कि परमेश्‍वरप्रति तिनीहरूको जोश त छ, तर यो जोश ज्ञानअनुसार छैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तिनीहरू परमेश्‍वरलाई गहिरोसँग मान्‍न चाहन्‍छन्, म यसको साक्षी छु। तर कसरी मान्‍ने हो, तिनीहरूलाई थाहा छैन

Viz kapitola kopírovat

पवित्र बाइबल

2 यति मात्र म यहूदीहरूको विषयमा भन्न सक्छुः तिनीहरू साँचि नै परमेश्वलाई पछ्याउन चाहन्छन्। तर तिनीहरू ठीक बाटो जान्दैनन्।

Viz kapitola kopírovat




रोमी 10:2

Následuj nás:

Reklamy


Reklamy