रोमी 10:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 किनकि तिम्रो हृदयबाट तिमीले विश्वास गर्छौ, र धर्मी ठहरिन्छौ। अनि तिम्रो मुखले विश्वास स्वीकार गर्छौ र उद्धार पाउँछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 किनकि मानिसले आफ्नो हृदयले विश्वास गर्छ र ऊ निर्दोष ठहरिन्छ, अनि उसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 किनभने हामी हृदयले विश्वास गरेर नै परमेश्वरको सामु ठीक ठहरिन्छौं अनि विश्वास गरेका कुरा आफ्नै मुखले अरूलाई सुनाएर बचाइन्छौं Viz kapitolaपवित्र बाइबल10 हो, हामी हृदयले विश्वास गर्छौं त्यसैले हामी धर्मी बनाइका छौं। अनि हामी विश्वास गर्छौं भन्ने स्वीकार गर्न हामी आफ्ना मुख खोल्दछौं त्यसैले हामी बचाईएका छौं। हामीले मुख खोल्यौं र विश्वास गर्यौ अनि हाम्रो उद्धार भयो। Viz kapitola |